images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • इजरायल–लेबनान युद्धविराम तीन हप्ताका लागि थप:...

इजरायल–लेबनान युद्धविराम तीन हप्ताका लागि थप: ट्रम्प

इजरायल–लेबनान युद्धविराम तीन हप्ताका लागि थप: ट्रम्प

images
images
शुक्रवार, बैशाख ११ २०८३
शुक्रवार, बैशाख ११ २०८३
  • काठमाडौँ । इजरायल र लेबनानबीच जारी युद्धविरामलाई तीन हप्ता थप गरिएको छ ।मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको १० दिने युद्धविरामलाई विस्तार गर्दै थप तीन हप्ताका लागि लम्ब्याउने निर्णय भएको घोषणा गरेका हुन् । वासिङ्टनमा इजरायल र लेबनानका प्रतिनिधिबीच भएको राजदूतस्तरीय वार्तापछि यो सहमति बनेको बताइएको छ ।

    images
    images

    ट्रम्पले ओभल अफिसमा भएको छलफलपछि सामाजिक सञ्जालमार्फत जानकारी दिँदै लेबनान सरकारलाई हिजबुल्लाहको चुनौतीबाट सुरक्षा दिन अमेरिकाले सहयोग गर्ने बताएका छन् ।यसअघि अप्रिल १६ देखि लागू भएको १० दिने युद्धविराम इरानसँगको तनाव र सीमापार झडपपछि सम्भव भएको थियो । तर दक्षिणी लेबनानमा अझै पनि फाट्टफुट्ट तनाव जारी रहेकाले स्थिति नाजुक रहेको बताइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend