images

२०८३ आश्विन १८ गते

images
images
images

जेडी भान्सको पाकिस्तान भ्रमण रद्द

जेडी भान्सको पाकिस्तान भ्रमण रद्द

images
images
बुधवार, बैशाख ९ २०८३
बुधवार, बैशाख ९ २०८३
  • वाशिङटन डीसी । अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द गरिएको छ । भेन्स यसै महिनामा दोस्रो पटक पाकिस्तान जाने तयारीमा थिए । उनी बुधबार त्यहाँ पुगेर इरानी अधिकारीहरूसँग शान्ति वार्तालाई अन्तिम रूप दिने प्रयास गर्ने योजनामा रहेको खबर आएको थियो । तर ह्वाइट हाउसले भान्सको आसन्न भ्रमण रद्द भएको पुष्टि गरेको छ ।

    images
    images

    मेरिकी प्रशासनका एक अधिकारीका अनुसार, अब प्रत्यक्ष भेटघाटसम्बन्धी कुनै पनि नयाँ जानकारी भए ह्वाइट हाउसले पछि सार्वजनिक गर्नेछ । इरानले पाकिस्तानमा कुनै टोली नपठाएपछि अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण पनि रोकिएको हो । अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानीच जारी युद्धविराम अनिश्चितकालसम्म लम्ब्याउन सहमति जनाएको घोषणा गरेकै समयमा यो खबर आएको हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend