images

२०८३ आश्विन १७ गते

images
images
images

गोविन्द गिरी प्रेरणाको ‘अ–विधवा’ बजारमा

गोविन्द गिरी प्रेरणाको ‘अ–विधवा’ बजारमा

images
images
आइतवार, चैत्र २९ २०८२
आइतवार, चैत्र २९ २०८२
  • काठमाडौं । साहित्यकार गोविन्द गिरी प्रेरणाको लामा कथाहरूको संग्रह ‘अ–विधवा’ सार्वजनिक गरिएको छ । 

    images
    images

    गिरीले ०३४ सालदेखि साहित्य लेख्न थालेका हुन् । उनको ‘सुतेको समुद्र’, ‘अन्तराल’, ‘यात्रा : अनन्त’, ‘छड्के तिलहरी’, ‘गन्तव्य गणबहाल’लगायत कथाकृति प्रकाशित छन् ।सात लामा कथा संगृहीत पछिल्लो कृतिलाई इम्प्रिन्ट पब्लिसर्सले बजारमा ल्याएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend