images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • मुस्ताङको च्याङ्ग्रा भित्रियो उपत्यकाको बजारमा, मूल्य...

मुस्ताङको च्याङ्ग्रा भित्रियो उपत्यकाको बजारमा, मूल्य प्रति किलो कति ?

मुस्ताङको च्याङ्ग्रा भित्रियो उपत्यकाको बजारमा, मूल्य प्रति किलो कति ?

images
images
बिहिवार, आश्विन १७ २०८१
बिहिवार, आश्विन १७ २०८१
  • काठमाडौं । निजी क्षेत्रले दशैंलाई लक्षित गरी  मुस्ताङबाट खरिद गरि ल्याएको च्या‌ङ्ग्राको पहिलो लट बल्खुस्थित खसी बजारमा आइपुगेको छ ।

    images
    images

    उक्त च्याङ्ग्राहरु मुस्ताङबाट असोज १३ गतेदेखि हिँड्याएर काठमाडौं ल्याइएको हो । त्यसमध्येको पहिलो लटमा करिब १५०० वटा च्याङ्ग्रा र केही भेडाहरु बल्खुस्थित खसीबजारमा आइपुगेको हो ।अहिले बल्खुमा प्रतिकेजी १३०० रुपैयाँमा जिउँदो च्याङ्ग्रा बिक्री वितरण भइरहेको छ । गत वर्ष च्याङ्ग्रा प्रतिकिलो १२५० रुपैयाँमा बिक्री भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend