images

२०८३ आश्विन १८ गते

images
images
images

घाँस बोकेका महिला

घाँस बोकेका महिला

images
images
शनिवार, फाल्गुण २३ २०८२
शनिवार, फाल्गुण २३ २०८२
  • दाङ जिल्लाको घोराही उपमहानगरपालिका–१८ स्थित फुर्सेखालीका स्थानीय महिला पशुचौपायाका लागि काटिएको घाँस डोकामा बोकेर घरतर्फ फर्किँदै गरेको दृश्य। ग्रामीण क्षेत्रमा पशुपालन मुख्य आम्दानीको स्रोत भएकाले दैनिक रूपमा घाँस दाउरा संकलन गर्न महिलाहरू वन तथा खेतबारीतर्फ जाने गर्छन्। घरायसी कामसँगै पशुपालनको जिम्मेवारी पनि महिलाहरूले नै बहन गर्ने भएकाले यस्तो दृश्य गाउँघरमा सामान्य रूपमा देख्न सकिन्छ। तस्बिरः कुलदीप न्यौपानेररासस

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend