images

२०८३ आश्विन १७ गते

images
images
images

महुली लघुवित्तको संञ्चालकमा बामदेव सिग्देल नियुक्त

महुली लघुवित्तको संञ्चालकमा बामदेव सिग्देल नियुक्त

images
images
बिहिवार, माघ २९ २०८२
बिहिवार, माघ २९ २०८२
  • महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा डा. बामदेव सिग्देल नियुक्त भएका छन् । कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । 

    images
    images

    उनको नियुक्ति माघ २८ गतेदेखि नै लागू हुने कम्पनीले जनाएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १४ का स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको कम्पनी सचिव सरोज कुमार सिंहले जानकारी दिए । 
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend