images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने...

सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

images
images
बिहिवार, माघ २९ २०८२
बिहिवार, माघ २९ २०८२
  • काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँ कायम भएको हो । यसअघि बुधबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images

    यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेको छ । बिहीबार चाँदीको मूल्य तोलामा ५ हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend