images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला कति...

सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला कति पुग्यो ?

सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला कति पुग्यो ?

images
images
आइतवार, माघ २५ २०८२
आइतवार, माघ २५ २०८२
  • काठमाडौं- आइतबार सुनको मूल्यमा उच्च वृद्धि देखिएको छ । आज सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ५०० रुपैयाँ कायम भएको हो । यसअघि शुक्रबार सो सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images

    यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला ५ हजार १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend