images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • ४२ सयले घट्यो सुनको भाउ, चाँदीको...

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

images
images
शुक्रवार, माघ २३ २०८२
शुक्रवार, माघ २३ २०८२
  • काठमाडौं । नेपाली बजारमा शुक्रबार (माघ २३ गते) सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ४२ सय रुपैयाँले घटेको हो ।यससँगै आजको सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार कायम भएको छ ।
     
    बिहीबार (माघ २२) मा सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँ थियो । त्यसैगरी, चाँदी तोलामा २७० रुपैयाँले घटेर प्रतितोला चार हजार ७१० रुपैयाँमा कारोबार हुनेछ । अघिल्लो दिन चार हजार ९८० रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend