images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • एकैदिन १४ हजार ४०० रुपैयाँले बढ्यो...

एकैदिन १४ हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

एकैदिन १४ हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

images
images
बुधवार, माघ २१ २०८२
बुधवार, माघ २१ २०८२
  • काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव आउँदा नेपाली बजारमा पनि उच्च मूल्यको घटबढ देखिएको हो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४ हजार ४०० रुपैयाँले बढेको हो । यससँगै बुधबार छापावाल सुन तोलामा ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend