images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • आज पनि सुनको मूल्यमा भारी गिरावट,...

आज पनि सुनको मूल्यमा भारी गिरावट, २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार

आज पनि सुनको मूल्यमा भारी गिरावट, २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार

images
images
सोमवार, माघ १९ २०८२
सोमवार, माघ १९ २०८२
  • काठमाडौं । पछिल्ला तीन दिनयता लगातार सुनको मूल्यमा गिरावट आएको छ । हालसम्मकै उच्च ३ लाख ३९ हजार ३०० रुपैयाँ प्रतितोला पुगेको सुनको मूल्य सोमबार पनि घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्यमा १३ हजार ४ सय रुपैयाँको गिरावट आएको छ । सोमबार २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारयता सुनको मूल्यमा प्रतितोला ५२ हजार ७०० रुपैयाँको गिरावट आएको छ । 

    images
    images

    यस्तै सोमबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । यस दिन प्रतितोला चाँदी प्रतितोला ५२०० रुपैयाँ मूल्य कायम भएको छ । आइतबार ५५०० रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend