images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • एकैदिन २० हजार ५ सयले बढ्यो...

एकैदिन २० हजार ५ सयले बढ्यो सुनको मूल्य, तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँ कायम

एकैदिन २० हजार ५ सयले बढ्यो सुनको मूल्य, तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँ कायम

images
images
बिहिवार, माघ १५ २०८२
बिहिवार, माघ १५ २०८२
  • काठमाडौं- बिहीबार सुनको मूल्य तोलामा २० हजार ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको हो । बुधबार छापावाल सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images

    यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २०५ रुपैयाँले बढेर प्रतितोला ७ हजार ५०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend