images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला ३...

सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला ३ लाख १८ हजारमाथि

सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला ३ लाख १८ हजारमाथि

images
images
बुधवार, माघ १४ २०८२
बुधवार, माघ १४ २०८२
  • काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्यले फेरिपनि नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य आज एकैदिन ९ हजार ५०० रुपैयाँले बढेको हो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको हो। मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा ४३० रुपैयाँले बढेर प्रतितोला ७ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend