images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • यस्तो छ आजका लागि फलफूल तथा...

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

images
images
बुधवार, माघ १४ २०८२
बुधवार, माघ १४ २०८२
  • काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४३, गोलभेँडा सानो (तराई) प्रतिकिलो ५२, आलु रातो प्रतिकिलो ३०, आलु रातो (भारतीय) प्रतिकिलो २५, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४४ रहेको छ ।गाजर (लोकल) प्रतिकिलो ५०, गाजर (तराई) प्रतिकिलो ४०, बन्दा (लोकल) प्रतिकिलो ७०, बन्दा (तराई) प्रतिकिलो ५०, बन्दा (नरिबल) प्रतिकिलो ५०, काउली स्थानीय प्रतिकिलो ७०, काउली स्थानीय (ज्यापू) प्रतिकिलो १००, काउली तराई प्रतिकिलो ६०, रातो मूला प्रतिकिलो ३०, सेतो मूला (लोकल) प्रतिकिलो १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २०, भन्टा लाम्चो प्रतिकिलो ६० र भन्टा डल्लो प्रतिकिलो ६५ कायम भएको छ ।
     
    मटरकोसा प्रतिकिलो ७०, घिउ सिमी (लोकल) प्रतिकिलो १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १००, घिउ सिमी (राजमा) प्रतिकिलो १३०, टाटे सिमी प्रतिकिलो ९०, तिते करेला प्रतिकिलो १८०, लौका प्रतिकिलो ८०, परबर (तराई) प्रतिकिलो २४०, फर्सी पाकेको प्रतिकिलो ५०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४०, सलगम प्रतिकिलो ६०, भिन्डी प्रतिकिलो १४०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ६०, पिँडालु प्रतिकिलो ६५ र स्कुस प्रतिकिलो ८० कायम गरिएको छ ।रायोसाग प्रतिकिलो ३०, पालुङ्गो प्रतिकेजी ७०, चमसुर प्रतिकिलो ७०, मेथी प्रतिकिलो ९०, हरियो प्याज प्रतिकिलो ६०, बकुला प्रतिकिलो ९०, तल प्रतिकिलो ८०, च्याउ (कन्य) प्रतिकिलो १००, च्याउ (डल्ले) प्रतिकिलो ४००, राजा च्याउ प्रतिकेजी ३००, सिताके च्याउ प्रतिकेजी १,००० निर्धारण गरिएको छ।ब्रोकाउली प्रतिकिलो ६०, चुकुन्दर प्रतिकिलो ७०, सजीवन प्रतिकेजी २२०, रातो बन्दा प्रतिकिलो १३०, जिरीको साग प्रतिकिलो ९०, ग्याठकोभी प्रतिकिलो ७०, सेलरी प्रतिकिलो २००, पार्सले प्रतिकिलो ६००, सौफको साग प्रतिकिलो ९०, पुदिना प्रतिकिलो ३००, गान्टे मुला प्रतिकिलो ६०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १२०, तोफु प्रतिकिलो १५०, गुन्द्क प्रतिकिलो ४०० र रूखटमाटर प्रतिकेजी २५० तोकिएको छ।
     
    स्याउ (झोले) प्रतिकिलो २८०, स्याउ (फुजी) प्रतिकिलो ३३०, केरा (दर्जन) १६०, कागती प्रतिकिलो ११०, अनार प्रतिकिलो ३५०, सुन्तला ९नेपाली० प्रतिकिलो १८०, तरबुजा हरियो प्रतिकिलो ९०, मौसम प्रतिकिलो १३०, जुनार प्रतिकिलो १३०, भुइँकटहर प्रतिगोटा १५५, काँक्रो (लोकल) प्रतिकिलो ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ५०, निबुवा प्रतिकिलो ७०, नास्पाती (चाइनिज) प्रतिकिलो २५०, मेवा (नेपाली) प्रतिकिलो ७०, मेवा (भारतीय) प्रतिकिलो ११०, लप्सी प्रतिकिलो १२०, किनु प्रतिकिलो १३०, स्ट्रबेरी प्रतिकिलो ५५०, किबी प्रतिकिलो २६० र एभोकाडो प्रतिकिलो ३५० निर्धारण गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend