images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, ...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार

images
images
मंगलवार, माघ १३ २०८२
मंगलवार, माघ १३ २०८२
  • काठमाडौं।  नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा कायम भएको छ । आज सुनको मूल्य ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको हो । यसअघि सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images

    यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ८७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend