images

२०८३ आश्विन १८ गते

images
images
images

युट्युबमा आयो ‘ऊनको स्वीटर’ (लिंक)

युट्युबमा आयो ‘ऊनको स्वीटर’ (लिंक)

images
images
बिहिवार, माघ ८ २०८२
बिहिवार, माघ ८ २०८२
  • काठमाडौं । सुपरहिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा सार्वजनिक भएको छ। विपिन कार्की र मिरूना मगरको केमेस्ट्रीले दर्शकको मन जितेको यो फिल्म बिहीबार आर्टमाण्डुको अफिसियल युट्युब च्यानलमार्फत रिलिज गरिएको हो।गत बैशाखमा सिनेमा हलमा आएको फिल्मले दर्शक र समीक्षक दुवैबाट तारिफ बटुल्दै नेपालमा मात्रै १२ करोडभन्दा बढीको कमाइ गर्‍यो।

    images
    images

    नवीन चौहानले सरल तर गहिरो प्रेमकथामा निर्देशन गरेको यस फिल्ममा विपिन र मिरूनासँगै सुनील पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परिक्षा लिम्बु, सुरज तमु, शारदा देवी सिलवाल र मेनुका प्रधानजस्ता कलाकारहरूको अभिनय छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend