images

२०८३ आश्विन १७ गते

images
images
images

चैतमा प्राध्यापक सम्मेलन आयोजना हुने

चैतमा प्राध्यापक सम्मेलन आयोजना हुने

images
images
बुधवार, माघ ७ २०८२
बुधवार, माघ ७ २०८२
  • काठमाडौँ । नइ एकेडेमीले  ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्ने भएको छ । एकेडेमीले आगामी चैत २७, २८ र २९ गते काठमाडौँमा प्राध्यापक सम्मेलन गर्ने भएको हो । सम्मेलनमा नेपाली भाषा साहित्यको विद्यावारिधि तहसम्मको पठनपाठन र अनुसन्धान हुने दुवै देशका सम्पूर्ण विश्वविद्यालयका २८ जना प्राज्ञबाट दस्ताबेज प्रस्तुत गरिने  एकेडेमीमा सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिएका छन् ।

    images
    images

    सो एकेडेमीले महासमालोचक प्राडा‍‍‍. वासुदेव त्रिपाठीको सर्वोच्च प्राज्ञिक नेतृत्वमा तीन दिने ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्न लागेको हो ।‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ का संयोजक प्राडा. महादेव अवस्थी रहेका छन् भने सल्लाहकारमा प्रा. केशव सुवेदी रहेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend