images

२०८३ आश्विन १७ गते

images
images
images

३ नेपाली चलचित्र ‘डिशहोम गो’ मा

३ नेपाली चलचित्र ‘डिशहोम गो’ मा

images
images
मंगलवार, माघ ६ २०८२
मंगलवार, माघ ६ २०८२
  • काठमाडौं । सेन्टीभाईरस, डेसान र सर्टफिल्म दुईचार दिन डिशहोम गो का ग्राहकहरुलाई उपलब्ध भएको छ ।चुनावी माहोल, दाउपेच र हास्य रसले भरिएको सेन्टी भाईरस ले दर्शकलाई मनोरन्जन दिन्छ भने, सामाजीक संजालको दुरुपयोगका कारण समाजमा पर्ने असरको चित्रण गरिएको डेसानले दर्शकलाई सोंचमग्न बनाउनेछ ।

    images
    images

    पुराना चलचित्रहरु भएपनि सिनेमाघरमा हेर्न छुटाउनुभएका दर्शकहरुको लागी पे पर भ्यु मा दर्शकलाई हेर्न सुविधा डिशहोम गो ले लिएर आएको छ ।यस्तै नेपाली सर्टफिल्महरुको चर्चा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भईरहँदा नेपाली दर्शकहरुले सर्वसुलभ हेर्न नपाईरहेको अवस्थामा डिशहोम गो ले नेपाली सर्टफिल्महरुलाई पनि समेट्दै आएको छ ।यी दुई चलचित्र संगै भिनेस राज मौर्य निर्देशित सर्टफिल्म “दुई चार दिन” पनि दर्शकहरुले डिशहोम गो मा हेर्न सक्नेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend