images

२०८३ आश्विन १७ गते

images
images
images

ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’ को शुभारम्भ

ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’ को शुभारम्भ

images
images
आइतवार, पौष २७ २०८२
आइतवार, पौष २७ २०८२
  • काठमाडौं- नेपालमा नयाँ नेपाली ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’ को शुभारम्भ गरिएको छ । यो ओटीटी शुभारम्भ भएसँगै सिनेमा हलमा फिल्म तथा सीरीज हेर्न नपाएका दर्शकका लागि ओटिटिमार्फत हेर्न पाउने सुविधाको सुरुवात भएको छ ।यसको सुरुवातसँगै यसले विश्व बजारमा आफ्नो पहुँच पुर्याउने विश्वा व्यक्त गरिएको छ । यस कम्पनीका सीइओ, फिल्म वितरक तथा निर्माता उज्वल गुरागाइँ हुन् । उनका अनुसार दर्शकले फेब्रुअरी १ तारिख (१८ माघ) देखि यो ओटीटीमा फिल्म, शो र ओरजिनल सिरिज हेर्न पाउनेछन् ।

    images
    images

    आगामी १ फेब्रुअरीदेखि प्रयोगकर्ताले एप्पलको आईओएस र गुगल प्ले स्टोरमा उपलब्ध एपसहित ब्राउजर र टिभी संस्करण प्रयोग गर्न पाउने सीइओ गुरागाइँले बताए‌ । ‘यो ओटीटी सुरुवात गरेका छौँ । यसले नेपाली फिल्म तथा निर्माताहरुलाई जोगाउँछ । यसले डुबाउँदैन । त्यसका लागि नै नयाँ यूगको सुरुवात गरिएको हो,’ गुरागाईंको भनाइ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend