images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • दशैं नजिकिएसँगै व्यस्त होलसेल ब्यापारीदेखि भरियासम्म,...

दशैं नजिकिएसँगै व्यस्त होलसेल ब्यापारीदेखि भरियासम्म, बजारमा चहलपहल बढ्यो

दशैं नजिकिएसँगै व्यस्त होलसेल ब्यापारीदेखि भरियासम्म, बजारमा चहलपहल बढ्यो

images
images
आइतवार, आश्विन ६ २०८१
आइतवार, आश्विन ६ २०८१
  • काठमाडौं । चाडबाड नजिकिएसँगै काठमाडौँ व्यापारीक केन्द्रमा चहलपहल बढेको छ ।

    images
    images

    न्युरोडको रञ्जना गल्ली, खिचापोखरी, महाबौद्ध, असन, इन्द्रचोक लगायतका स्थानमा संचालित होलसेल बजार चहलपहल बढेको छ। सो क्षेत्रमा देशका विभिन्न भागबाट पसलको लागि सामान आउने गर्दछन्।

    दशैँ नजिकिएसँगै महाबौद्धका भरीया पनि निकै व्यस्त देखिन्छ । अन्य समयको तुलनामा दशैं तिहारमा काम पनि धेरै हुने र कमाई पनि राम्रो हुने भएकाले भरियाहरु निकै व्यस्त देखिन्छन् ।

    images
    images

    अरु बेला काम निकै कम र आम्दानी मुस्किल ले १००० सम्म भए पनि अहिले भने ३००० देखि ४००० सम्म पनि कमाउने उनीहरु बताउँछन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend