images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • सुनको मूल्यले राख्यो नयाँ रेकर्ड,...

सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, एकैदिन १७ सयले बढ्यो

सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, एकैदिन १७ सयले बढ्यो

images
images
आइतवार, आश्विन ६ २०८१
आइतवार, आश्विन ६ २०८१
  • काठमाडौं ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलामा १७ सयले बढेपछि आज प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको हो । यो सुनकोअहिलेसम्मकै उच्च मुल्य हो ।

    images
    images

    यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १९२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend