images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • एलआईसी नेपालका सञ्चालक अशोक कुमारले दिए...

एलआईसी नेपालका सञ्चालक अशोक कुमारले दिए राजीनामा

एलआईसी नेपालका सञ्चालक अशोक कुमारले दिए राजीनामा

images
images
शुक्रवार, पौष ११ २०८२
शुक्रवार, पौष ११ २०८२
  • लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) को सञ्चालक समितिका सदस्य अशोक कुमार अग्रवालले राजीनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनी विशाल ग्रुप लिमिटेडको तर्फबाट प्रतिनिधित्व गरेका अग्रवालले दिएको राजीनामा कम्पनीका हुन् ।

    images
    images

    उनको राजीनामा पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत समेत गरिसकेको छ । 

    694e14bbc7b6e.png

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend