images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • होनोरको दसैँ अफर सार्वजनिक , मोबाइल...

होनोरको दसैँ अफर सार्वजनिक , मोबाइल किन्दा थाइल्यान्ड घुम्ने अवसर

होनोरको दसैँ अफर सार्वजनिक , मोबाइल किन्दा थाइल्यान्ड घुम्ने अवसर

images
images
मंगलवार, आश्विन १ २०८१
मंगलवार, आश्विन १ २०८१
  • काठमाडौं । होनोर नेपालले दसैँ अफर सार्वजनिक गरेको छ । अफरअनुसार होनोर मोबाइल किन्दा ग्राहकहरूले थाइल्यान्ड भ्रमणका साथै अन्य पुरस्कार जित्ने मौका पाउने कम्पनीले जनाएको छ । 

    images
    images

    यो अफर मंगलबारदेखि ७ नोभेम्बरसम्म नेपालभरका सबै होनोर एक्सक्लुसिभ शपहरू र अधिकृत विक्रेताहरूमा उपलब्ध हुने जनाइएको छ । अफरअनुसार  ग्रान्ड पुरस्कारमा थाइल्यान्ड भ्रमण, Aprilia SR 125 स्कूटर र Honor Magic V2,  साप्ताहिक पुरस्कारमा Marshall Speaker र HONOR 200 र   दैनिक पुरस्कारमा HONOR Choice Earbuds X5 र SCYKEI GT Watch प्राप्त गर्न सकिने होनोर नेपालका राहुल राठीले जानकारी दिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend