images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • सरकार अनलाईन मिडियासँग सहकार्य गर्न तयार...

सरकार अनलाईन मिडियासँग सहकार्य गर्न तयार छः सञ्चारमन्त्री खरेल

सरकार अनलाईन मिडियासँग सहकार्य गर्न तयार छः सञ्चारमन्त्री खरेल

images
images
आइतवार, पौष ६ २०८२
आइतवार, पौष ६ २०८२
  • काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाईन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन् । मन्त्रालयमा आइतबार आयोजित छलफल कार्यक्रममा उनले सरकारले नीतिगत रुपमा सुधार गरेर नै अनलाईन टिभी मिडियाहरुसँग सरकारले सहकार्य गर्ने बताए ।

    images
    images

    उनले अनलाईन टिभी मिडिया न्यु मेन स्ट्रिम मिडिया भएको पनि बताए । उनले न्यु मेन स्ट्रिम मिडियाले देश र जनताको लागि ठूलो सहयोग गरेको पनि बताए ।  न्यु मेन स्ट्रिम मिडियालाई दर्ता प्रक्रियामा सहजीकरण, लोककल्याणकारी विज्ञापन, नविकरणमा सहजिकरण, तालिम, पुरस्कार लगायतका व्यवस्था सरकारले गर्ने बताए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend