images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • जगदीश घिमिरे स्मृति पुरस्कार चौलागाईं र...

जगदीश घिमिरे स्मृति पुरस्कार चौलागाईं र आलोकलाई

जगदीश घिमिरे स्मृति पुरस्कार चौलागाईं र आलोकलाई

images
images
बिहिवार, पौष ३ २०८२
बिहिवार, पौष ३ २०८२
  • काठमाडौँ, ३ पुसः जगदीश घिमिरे प्रतिष्ठानले विसं २०८१ र २०८२ कोे जगदीश घिमिरे स्मृति पुरस्कार घोषणा गरेको छ । 
     
    विसं २०८१ को पुरस्कार साहित्यकार मीना चौलागाईं र २०८२ सालको पुरस्कार पवन आलोकलाई अर्पण गरिने प्रतिष्ठानका प्रमुख सल्लाहकार नगेन्द्रराज शर्माले जानकारी दिए।  रु ५१ हजार नगद राशि भएको उक्त पुरस्कार आगामी माघ महिनामा अर्पण गरिने उनले बताएका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend