images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • बर्जर पेन्ट्सको चाडपर्व लक्षित योजना...

बर्जर पेन्ट्सको चाडपर्व लक्षित योजना सार्वजनिक,१ लाख रूपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका

बर्जर पेन्ट्सको चाडपर्व लक्षित योजना सार्वजनिक,१ लाख रूपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका

images
images
सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • काठमाडौं ।बर्जर पेन्ट्स नेपालले चाडपर्व उत्सव अभियान 'बर्जर नगद उत्सव'को घोषणा गरेको छ।यस योजना अन्तर्गत ग्राहकले बर्जर पेन्ट्सको ४० लिटर खरिद गरी १ लाख रूपैयाँसम्मको नगद पुरस्कार प्राप्त गर्न सक्नेछन्।

    images
    images

    बर्जर पेन्ट्स नेपालका कन्ट्री म्यानेजेर राजीव रोयले भने, 'चाडपर्व भनेको परिवारलाई एकै ठाउँमा ल्याउने समय हो र बर्जर पेन्ट्सले सुन्दर तरिकाले घर रंग्यानु जस्तो चाडपर्व मनाउने राम्रो तरिका अर्को हुँदैन। यस अभियान मार्फत हामी हाम्रा ग्राहकहरूलाई उत्कृष्ट उत्पादनहरूको साथै आकर्षक नगद पुरस्कार जित्ने मौका पनि दिन चाहन्छाैं। हामीलाई विश्वास छ यस योजनाले चाडपर्वलाई अझ विशेष बनाउनेछ।'

    यो योजना बर्जर सिल्क ब्रिद इजी, सिल्क ग्ल्यामर ग्लो, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, इजी क्लिन फ्रेश, इजी क्लिन, वेदरकोट लङ्ग लाइफ, वेदरकोट अल गार्ड फ्लेक्जो र वेदरकोट अल गार्ड जस्ता बर्जरका उत्पादनहरूमा लागु हुने कम्पनीको भनाइ छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend