images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • परालको कुन्युबाट २ क्विन्टलभन्दा बढी गाँजा...

परालको कुन्युबाट २ क्विन्टलभन्दा बढी गाँजा बरामद

परालको कुन्युबाट २ क्विन्टलभन्दा बढी गाँजा बरामद

images
images
बुधवार, मंसिर १० २०८२
बुधवार, मंसिर १० २०८२
  • पर्सा ।  सशस्त्र प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरीले खेतमा परालको कुन्युभित्र लुकाएको गाँजा बरामद गरेको हो ।

    images
    images

    विन्दवासिनी गाउँपालिका-५ बटसौरामा सशस्त्र प्रहरीको टोलीले २० वटा पोकामा २ सय १३ किलो गाँजा बरामद भएको छ ।पर्सा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले हाल उक्त गाजा बेवारिसे अवस्थामा फेला परेको बताए । गाँजा तस्कर गिरोहको खोजी भइरहेको उनले बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend