images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • ऋषिराम पण्डित एचआईडीसीएलको डीसीइओमा ...

ऋषिराम पण्डित एचआईडीसीएलको डीसीइओमा नियुक्त

ऋषिराम पण्डित एचआईडीसीएलको डीसीइओमा नियुक्त

images
images
सोमवार, मंसिर ८ २०८२
सोमवार, मंसिर ८ २०८२
  • काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) (वित्त) मा ऋषिराम पण्डित नियुक्त भएका छन् । 

    images
    images

    पण्डितलाई यही मंसिर ७ गतेदेखि लागु हुने गरी नियुक्त गरिएको कम्पनीका प्रमुख प्रबन्धक रुपेश भण्डारीले जानकारी दिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend