images

२०८३ आश्विन २३ गते

images
images
images
  • बैंक वित्त
  • साइन रेसुंगा डेभलपमेन्ट बैंकले बोलायो साधारण...

साइन रेसुंगा डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गरिने

साइन रेसुंगा डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गरिने

images
images
शुक्रवार, मंसिर ५ २०८२
शुक्रवार, मंसिर ५ २०८२
  • काठमाडौं। साइन रेसुंगा डेभलपमेन्ट बैंकले साधारणसभा बोलाएको छ । बैंकले पुस १९ गते शुक्रबार बिहान ११ बजे रुपन्देहीको एक रिसोर्टमा बस्नेगरी साधारणसभा आह्वान गरेको हो । 

    images
    images

    उक्त साधारणसभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, नयाँ आर्थिक वर्षको लेखापरीक्षण नियुक्त गर्ने प्रस्तावका अतिरिक्त कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत नगद लाभांश र ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने तथा संस्थापक तथा सर्वसाधारण शेयरधनीको तर्फबाट ३–३ जना समेत गरी ६ जनाको निर्वाचन गर्ने एजेन्डा तय गरिएको छ । 

    साइन रेसुङ्गाले यसपटक उपयुक्त संस्थासँग मर्जर गर्ने, कुनै संस्थालाई आफूमा गाभ्ने वा कुनै संस्थामा आफू गाभिनेगरी सहमति गर्न सक्नेगरी सञ्चालक समितिलाई सहमति गर्ने अधिकार दिने प्रस्ताव समेत पारित गर्नेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend