images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • होन्डाको ‘हाम्रो चाडबाड, होन्डाको खुशियाली...

होन्डाको ‘हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ अफर सार्वजनिक

होन्डाको ‘हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ अफर सार्वजनिक

images
images
बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • काठमाडौं । होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख नगद जित्न सकिने भएको छ ।

    images
    images

    होन्डा टु ह्विलर्सको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ल्याएको ‘हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ नामक आकर्षक ग्राहकमुखी उपहार योजनाअन्तर्गत ग्राहकहरूले विभिन्न अफर प्राप्त गर्न सक्ने भएका हुन् ।

    यस योजना अन्तर्गत ‘चुज योर स्किम’ पनि रहेको छ । जसमा ग्राहकहरूले १० हजार रुपैयाँसम्मको थप स्क्रयाच कार्ड वा १२ हजार ५ सय रुपैयाँ बराबरको ५ वर्षे एएमसी प्याकेज पाउन सक्नेछन् ।यसबाहेक बाई वान गेट वान सर्भिसिङ ७ वर्षसम्म सित्तैमा पाउन सक्नेछन् । साथै होन्डाको बिग बाइकहरूमा रु १ लाखसम्म छुट पनि पाउन सकिने छ ।

    images
    images

    सीमित अवधिका लागि मात्र लागू हुने गरी कम्पनीले ल्याएको यो स्किम होन्डा इजी फाइनान्समा पनि लागू हुनेछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend