images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • फक्सवागेनका गाडी किन्ने ग्राहकलाई १० लाखसम्मको...

फक्सवागेनका गाडी किन्ने ग्राहकलाई १० लाखसम्मको फाइदा

फक्सवागेनका गाडी किन्ने ग्राहकलाई १० लाखसम्मको फाइदा

images
images
बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • काठमाडौं। आउँदै गरेको दशैं–तिहार लक्षीत गर्दै ‘फक्सवागेन फेस्टीभ फ्रिडम’ नामक स्कीम संचालनमा ल्याएको छ । यस स्कीममा फक्सवागेनका गाडी किन्ने ग्राहकले १० लाखसम्मको फाइदा लिन सक्ने कम्पनीको भनाई छ ।

    images
    images

    पुजा इन्टरनेशनल नेपालले ल्याएको स्कीममा ४ लाख रुपैयाँसम्म नगद छुट, ५ वर्ष भित्र बिक्री गर्न चाहे बाइब्याक ग्यारेन्टी, एक्सचेन्जमा २ लाख रुपैयाँ बोनस, ४ वर्ष निःशुल्क सर्भिसिङ, इन्धन सुविधा, दुई वर्षसम्मको कर तिर्नु नपर्ने, सहजै फाइनान्स सुविधा उपलब्ध गराउने भएको हो ।

    कम्पनीले यो सुविधा सुरुमा गाडी बुकिङ गर्ने ५० जनाले पाउने जनाएको छ । फक्सवागेनले अहिले विशेषगरी टाइगुन एसयूभी बिक्री गर्दै आएको छ । साथै, अलस्पेश टिगुवान र प्रिमियम एसयूभी टोरेक पनि बिक्री गर्दै आएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend