images

२०८३ आश्विन १८ गते

images
images
images

बजारको स्वतन्त्रता खोस्ने होइन सही दिशामा लगिनुपर्छ,अर्थमन्त्री खनाल

बजारको स्वतन्त्रता खोस्ने होइन सही दिशामा लगिनुपर्छ,अर्थमन्त्री खनाल

images
images
शनिवार, कार्तिक २९ २०८२
शनिवार, कार्तिक २९ २०८२
  • काठमाडौँ । कार्तिक २९, अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले बजारको स्वतन्त्रता खोस्ने होइन, त्यसलाई सही दिशामा मार्गदर्शन गर्ने नीतिहरू आवश्यक रहेको बताएका छन्।

    images
    images

    वर्तमान अर्थतन्त्रको अवस्थाबारे आयोजित एक छलफलमा उहाँले अहिलेको आर्थिक संरचना विगतभन्दा धेरै फरक भएका कारण सरकारले आदेशात्मक रूपमा क्षेत्र तोकिदिने पुरानो परिपाटी अब उपयुक्त नबनेको स्पष्ट पारे।

    नेपालमा राजनीतिक तथा नीतिगत अस्थिरता नयाँ विषय नभएको उल्लेख गर्दै पछिल्ला पाँच–पाँच वर्षमा विभिन्न प्रकारका आर्थिक तथा राजनीतिक दुर्घटना दोहोरिनु चिन्ताजनक रहेको टिप्पणी पनि अर्थमन्त्री खनालले गरे।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend