images

२०८३ आश्विन २३ गते

images
images
images

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

images
images
शनिवार, कार्तिक २९ २०८२
शनिवार, कार्तिक २९ २०८२
  • काठमाडौँ । कात्तिक २९, नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।

    images
    images

    अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६५ रुपैयाँ २२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ १३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा कायम गरिएको छ ।

    images
    images

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 141.70 142.30
    EUR  (European Euro) 1 164.53 165.22
    GBP  (UK Pound Sterling) 1 186.13 186.92
    CHF  (Swiss Franc) 1 178.91 179.67
    AUD  (Australian Dollar) 1 92.23 92.62
    CAD  (Canadian Dollar) 1 100.94 101.37
    SGD  (Singapore Dollar) 1 108.79 109.25
    JPY  (Japanese Yen) 10 9.16 9.20
    CNY  (Chinese Yuan) 1 19.96 20.04
    SAR  (Saudi Arabian Riyal) 1 37.79 37.95
    QAR  (Qatari Riyal) 1 38.88 39.04
    THB  (Thai Baht) 1 4.37 4.38
    AED  (UAE Dirham) 1 38.58 38.74
    MYR  (Malaysian Ringgit) 1 34.29 34.43
    KRW  (South Korean Won) 100 9.71 9.75
    SEK  (Swedish Kroner) 1 14.96 15.03
    DKK  (Danish Kroner) 1 22.03 22.12
    HKD  (Hong Kong Dollar) 1 18.23 18.31
    KWD  (Kuwaity Dinar) 1 461.95 463.91
    BHD  (Bahrain Dinar) 1 375.84 377.43
    OMR  (Omani Rial) 1 368.05 369.61

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend