images

२०८३ आश्विन २८ गते

images
images
images

वर्षाका कारण बढ्यो तरकारीको भाउ

वर्षाका कारण बढ्यो तरकारीको भाउ

images
images
अर्थ समाचार
बुधवार, आषाढ २६ २०८१
अर्थ समाचार
बुधवार, आषाढ २६ २०८१
  • काठमाडाैं-आज कालिमाटी फलफूल तथा तरकारी बजारमा डल्ले च्याउ र रायो सागको मूल्य बढेको छ ।

    images
    images

    हिजो प्रतिकिलो ३२६ रुपियाँ रहेको डल्ले च्याउ ५६ रुपियाँले बढेर ३८२ रुपियाँ कायम भएको छ ।  त्यस्तै रायो प्रतिकिलो १२६ रुपियाँमा बिक्री भइरहेको छ । हिजो भने ७५ रुपियाँ रहेको थियो । यो किलोमा ५१ रुपियाँ महँगो भएको हो । 

    साथै, कालिमाटीमा आज बन्दा ३०, रातो आलु ६६, डल्ले भन्टा ७५, भटमासकोसा १४०, करेला ८६, परवर ५६ र न्युरो ९६ रुपियाँमा कारोबार भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend