images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • सुजुकीको ‘दशैं आयो क्यास पायो’ योजना...

सुजुकीको ‘दशैं आयो क्यास पायो’ योजना सार्वजनिक,के- के छन् सुविधा ?

सुजुकीको ‘दशैं आयो क्यास पायो’ योजना सार्वजनिक,के- के छन् सुविधा ?

images
images
मंगलवार, भाद्र २५ २०८१
मंगलवार, भाद्र २५ २०८१
  • काठमाडौं । नेपालको लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयतकर्ता तथा विक्रेता भीजी अटोमोबमाइल्स प्रालिले चाडपर्व लक्षित अफर सार्वजनिक गरेको छ ।

    images
    images

    दशैं, तिहार, नेपाल सम्बत ११४५ र छठ पर्वको अवसर पारेर कम्पनीले ‘दशैं आयो क्यास पायो’ योजना सार्वजनिक गरेको हो ।

    योजना अनुसार ग्राहकले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटर खरिदमा एसएमएस गरी न्यूनतम ७ हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म नगद पाउने कम्पनीले जनाएको छ ।

    images
    images

    साथै एक्स्चेन्ज र फाइनान्स्को पनि सुविधा रहेको कम्पनीले जनाएको छ । सुजुकीले ५ वर्षको वारेन्टीका साथै ५ वर्षीय फ्री सर्भिस सुविधा पनि ल्याएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend