images

२०८३ आश्विन २३ गते

images
images
images

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

images
images
बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • काठमाडौँ । कात्तिक २७, नेपाल राष्ट्र बैङ्कले बिहिबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । 

    images
    images

    अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४० पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।

    images
    images

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 141.42 142.02
    EUR  (European Euro) 1 163.68 164.37
    GBP  (UK Pound Sterling) 1 185.89 186.68
    CHF  (Swiss Franc) 1 176.37 177.12
    AUD  (Australian Dollar) 1 92.25 92.64
    CAD  (Canadian Dollar) 1 100.80 101.23
    SGD  (Singapore Dollar) 1 108.63 109.10
    JPY  (Japanese Yen) 10 9.17 9.21
    CNY  (Chinese Yuan) 1 19.86 19.95
    SAR  (Saudi Arabian Riyal) 1 37.71 37.87
    QAR  (Qatari Riyal) 1 38.80 38.96
    THB  (Thai Baht) 1 4.37 4.39
    AED  (UAE Dirham) 1 38.51 38.67
    MYR  (Malaysian Ringgit) 1 34.17 34.31
    KRW  (South Korean Won) 100 9.65 9.69
    SEK  (Swedish Kroner) 1 14.91 14.97
    DKK  (Danish Kroner) 1 21.92 22.01
    HKD  (Hong Kong Dollar) 1 18.19 18.27
    KWD  (Kuwaity Dinar) 1 460.47 462.43
    BHD  (Bahrain Dinar) 1 375.09 376.69
    OMR  (Omani Rial) 1 367.32 368.88

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend