images

२०८३ आश्विन २३ गते

images
images
images
  • बैंक वित्त
  • नेप्सेमा नबिल बैंकको ऋणपत्र सूचकृत, भोलिदेखि...

नेप्सेमा नबिल बैंकको ऋणपत्र सूचकृत, भोलिदेखि कारोबार सुरु हुने

नेप्सेमा नबिल बैंकको ऋणपत्र सूचकृत, भोलिदेखि कारोबार सुरु हुने

images
images
बुधवार, कार्तिक २६ २०८२
बुधवार, कार्तिक २६ २०८२
  • काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नबिल बैंकको ऋणपत्र सूचिकृत भएको छ।नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर–२०८९’ नामक ऋणपत्र सूचिकृत भएको हो। 

    images
    images

    नेप्सेमा यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ सूचिकृत भएको छ। सूचिकृत भएको यो ऋणपत्रको कारोबार भोलि बिहीबारबाट सुरु हुनेछ।८ वर्षे अवधिको  यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend