images

२०८३ आश्विन २३ गते

images
images
images

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

images
images
मंगलवार, कार्तिक २५ २०८२
मंगलवार, कार्तिक २५ २०८२
  • काठमाडौँ । कात्तिक २५, नेपाल राष्ट्र बैङ्कले मङ्गगलबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।

    images
    images

    अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४६ पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८७ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।

    images
    images

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 141.62 142.22
    EUR  (European Euro) 1 163.69 164.38
    GBP  (UK Pound Sterling) 1 186.42 187.21
    CHF  (Swiss Franc) 1 175.69 176.43
    AUD  (Australian Dollar) 1 92.48 92.87
    CAD  (Canadian Dollar) 1 101.03 101.46
    SGD  (Singapore Dollar) 1 108.67 109.13
    JPY  (Japanese Yen) 10 9.19 9.22
    CNY  (Chinese Yuan) 1 19.89 19.97
    SAR  (Saudi Arabian Riyal) 1 37.76 37.92
    QAR  (Qatari Riyal) 1 38.85 39.02
    THB  (Thai Baht) 1 4.38 4.39
    AED  (UAE Dirham) 1 38.56 38.72
    MYR  (Malaysian Ringgit) 1 34.04 34.19
    KRW  (South Korean Won) 100 9.73 9.77
    SEK  (Swedish Kroner) 1 14.89 14.95
    DKK  (Danish Kroner) 1 21.92 22.01
    HKD  (Hong Kong Dollar) 1 18.22 18.30
    KWD  (Kuwaity Dinar) 1 461.08 463.03
    BHD  (Bahrain Dinar) 1 375.66 377.26
    OMR  (Omani Rial) 1 367.84 369.40

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend