images

२०८३ आश्विन २३ गते

images
images
images

बैंकहरुको मुद्दति निक्षेपमा ३ अर्ब ७० करोड लगानी गर्दै राष्ट्र बैंक

बैंकहरुको मुद्दति निक्षेपमा ३ अर्ब ७० करोड लगानी गर्दै राष्ट्र बैंक

images
images
सोमवार, कार्तिक २४ २०८२
सोमवार, कार्तिक २४ २०८२
  • काठमाडौं।  नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा करिब पौने ४ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।केन्द्रीय बैंकको उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ७० करोड ८५ रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। 

    images
    images

    यसका लागि कात्तिक २६ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

    कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा २ अर्ब ९६ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ५५ करोड ५० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १८ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।यो लगानी सन् २०२५ नोभेम्बर १८ देखि २०२६ नोभेम्बर १८ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend