images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • सन नेपाल लाइफले प्राप्त गर्‍यो आईएसओ-आईईसीको...

सन नेपाल लाइफले प्राप्त गर्‍यो आईएसओ-आईईसीको प्रमाणपत्र

सन नेपाल लाइफले प्राप्त गर्‍यो आईएसओ-आईईसीको प्रमाणपत्र

images
images
मंगलवार, कार्तिक १८ २०८२
मंगलवार, कार्तिक १८ २०८२
  • काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले UKAS (United Kingdom Accreditation Service) बाट मान्यता प्राप्त Amtivo Limited, UK बाट आइ.एस.ओ/आई.ई.सी २७००१ः२०२२ (ISO/IEC 27001 : 2022) को प्रमाणपत्रमा निरन्तरता प्राप्त गरेको छ ।कम्पनीले गत महिना गराएको सम्परीक्षणमा कम्पनीले आफ्नो हरेक सुचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित ब्यवस्थापन गरेकोले सो प्रमाणत्र नवीकरण भएको हो ।

    images
    images

    WhatsApp Image 2025-11-03 at 16.38.18

    यस मानकले कम्पनीले अन्तराष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यासहरुको पालना गरेको छ भन्ने कुरा स्पष्ट पार्दछ ।कम्पनीले जोखिममा आधारित जीवन बीमा ब्यवसाय प्रणाली तथा संस्थागत सुशासन सम्बन्धी नियामकीय ब्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न अन्तराष्ट्रिय मापदण्डको आधारमाISO/IEC 27001 : 2022 सम्परीक्षण नवीकरण गरेको हो । नेपालको बीमा ब्यवसायमा यसरी अन्तराष्ट्रिय मापदण्ड ISO/IEC 27001 : 2022 प्राप्त गर्ने पहिलो र एकमात्र जीवन बीमा कम्पनी हो ।

    images
    images

    सन नेपाल लाइफले प्राप्त गर्‍यो आइएसओ–आइइसीको प्रमाणपत्र, उत्कृष्ट सुचना प्रणालीले बन्यो अब्बल ISO/IEC 27001: 2022को नवीकरण मान्यता प्राप्त गरेसँगै कम्पनीले निरन्तर रुपमा यसको पालना र अभ्यासहरुबाट कम्पनीको सुचना सुरक्षा प्रणाली निरन्तर मजबुत बनाउँदै लाने प्रतिबद्धता जाहेर गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend