images

२०८३ आश्विन २६ गते

images
images
images
  • समाचार
  • बालुवाटारमा प्रधानमन्त्री कार्कीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग...

बालुवाटारमा प्रधानमन्त्री कार्कीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग बैठक आह्वान

बालुवाटारमा प्रधानमन्त्री कार्कीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग बैठक आह्वान

images
images
आइतवार, कार्तिक १६ २०८२
आइतवार, कार्तिक १६ २०८२
  • काठमाडौँ । कात्तिक १६, प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आज दिउँसो ४ बजे बालुवाटारमा आह्वान गरेकी छिन्। प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा संघ र प्रदेश सरकारबीचको समन्वय, सहकार्य र संवादलाई सुदृढ बनाउने विषयमा छलफल हुने छ।

    images
    images

    बैठकमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सहभागी हुने छन्।

    प्रधानमन्त्री कार्कीले हालको परिवर्तित राजनीतिक अवस्थालाई मध्यनजर गर्दै संघ र प्रदेश सरकारबीचको सम्बन्ध अझ घनिष्ठ र प्रभावकारी बनाउनका लागि बैठक बोलाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend