images

२०८३ आश्विन २९ गते

images
images
images
  • समाचार
  • रवि लामिछाने र छविलाल जोशीको मुद्दाको...

रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइ आज हुँदै

रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइ आज हुँदै

images
images
बिहिवार, कार्तिक १३ २०८२
बिहिवार, कार्तिक १३ २०८२
  • काठमाडौँ । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सचालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज हुँदैछ ।

    images
    images

    उनीहरुको बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा उच्च अदालत तुल्सीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा सुनुवाइ हुन लागेको हो । 

    यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले छवि समेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend