images

२०८३ आश्विन २७ गते

images
images
images

सुनको मुल्य स्थिर चाँदीको बढ्यो

सुनको मुल्य स्थिर चाँदीको बढ्यो

images
images
बिहिवार, भाद्र २० २०८१
बिहिवार, भाद्र २० २०८१
  • काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ। यससँगै सुनको मूल्य लागातार ३ दिन स्थिर रहेको छ।

    images
    images

    अघिल्लो दिन पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम थियो। यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend