images

२०८३ आश्विन १७ गते

images
images
images

देशभर आज मौसम मुख्यतया सफा

देशभर आज मौसम मुख्यतया सफा

images
images
शनिवार, कार्तिक १ २०८२
शनिवार, कार्तिक १ २०८२
  • काठमाडौँ । आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले देशभर मौसम मुख्यतया सफा रहनेछ।

    images
    images

    दिउँसो पनि अधिकांश स्थानमा मौसम सफै रहने अनुमान गरिएको छ। यद्यपि, सबै प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    सामान्यतया मौसम स्थिर रहेकाले यात्रा तथा अन्य गतिविधिमा सहजता रहने अनुमान गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend