images

२०८३ आश्विन १८ गते

images
images
images

महरा पुर्पक्षका लागि थुनामा

महरा पुर्पक्षका लागि थुनामा

images
images
बुधवार, आश्विन २९ २०८२
बुधवार, आश्विन २९ २०८२
  • काठमाडौँ । असोज २९, भेपमार्फत सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।

    images
    images

    बुधबार काठमाडौँ जिल्ला अदालतले महरालाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो। अदालतले अनुसन्धानका लागि थप प्रमाण संकलन आवश्यक भएको ठहर गर्दै थुनामा पठाउने निर्णय सुनाएको हो।

    महरा असोज २६ गते आइतबार आफ्नै निवासबाट पक्राउ परेका थिए। भन्सार छली गरी विदेशी मुद्रासहित भेपमार्फत सुन तस्करीमा संलग्न रहेको आशंकामा उनीमाथि अनुसन्धान भइरहेको छ।

    images
    images

    यस प्रकरणमा महरा सहित अन्य केही व्यक्तिहरू पनि अनुसन्धानको दायरामा रहेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend