images

२०८३ आश्विन २४ गते

images
images
images

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

images
images
मंगलवार, आश्विन १४ २०८२
मंगलवार, आश्विन १४ २०८२
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको  छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३२ पैसा तोकिएको छ। यस्तै युरोपेली युरोको खरिद दर १६५ रुपैयाँ ९५ पैसा र बिक्री दर १६६ रुपैयाँ ६६ पैसा तोकिएको छ।

    images
    images

    बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १९० रुपैयाँ २८ पैसा र बिक्री दर १९१ रुपैयाँ ०९ पैसा कायम गरिएको छ भने स्वीस फ्राङ्कको १७७ रुपैयाँ ४६ पैसामा खरिद र १७८ रुपैयाँ २१ पैसामा बिक्री हुने व्यवस्था गरिएको छ।

    त्यसैगरी, अष्ट्रेलियन डलरको खरिद दर ९२ रुपैयाँ ९८ पैसा र बिक्री दर ९३ रुपैयाँ ३८ पैसा तोकिएको छ। क्यानेडियन डलरको १०१ रुपैयाँ ७२ पैसामा खरिद र १०२ रुपैयाँ १५ पैसामा बिक्री भएको छ । 

    images
    images

    सिंगापुर डलरको खरिद दर १०९ रुपैयाँ ७७ पैसा र बिक्री दर ११० रुपैयाँ २४ पैसा छ भने जापानी येनको १० इकाई खरिद दर ९ रुपैयाँ ५२ पैसा र बिक्री दर ९ रुपैयाँ ५६ पैसा तोकिएको छ।

    यसैगरी चिनियाँ युआनको खरिद दर १९ रुपैयाँ ९१ पैसा र बिक्री दर १९ रुपैयाँ ९९ पैसा रहेको छ। त्यस्तै, साउदी रियालको खरिद दर ३७ रुपैयाँ ७९ पैसा र बिक्री दर ३७ रुपैयाँ ९५ पैसा तोकिएको छ।

    कतारी रियालको खरिद दर ३८ रुपैयाँ ८८ पैसा र बिक्री दर ३९ रुपैयाँ ०५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 141.72 142.32
    EUR  (European Euro) 1 165.95 166.66
    GBP  (UK Pound Sterling) 1 190.28 191.09
    CHF  (Swiss Franc) 1 177.46 178.21
    AUD  (Australian Dollar) 1 92.98 93.38
    CAD  (Canadian Dollar) 1 101.72 102.15
    SGD  (Singapore Dollar) 1 109.77 110.24
    JPY  (Japanese Yen) 10 9.52 9.56
    CNY  (Chinese Yuan) 1 19.91 19.99
    SAR  (Saudi Arabian Riyal) 1 37.79 37.95
    QAR  (Qatari Riyal) 1 38.88 39.05
    THB  (Thai Baht) 1 4.39 4.41
    AED  (UAE Dirham) 1 38.58 38.75
    MYR  (Malaysian Ringgit) 1 33.62 33.77
    KRW  (South Korean Won) 100 10.11 10.15
    SEK  (Swedish Kroner) 1 15.04 15.10
    DKK  (Danish Kroner) 1 22.23 22.33
    HKD  (Hong Kong Dollar) 1 18.21 18.29
    KWD  (Kuwaity Dinar) 1 463.81 465.78
    BHD  (Bahrain Dinar) 1 375.86 377.45
    OMR  (Omani Rial) 1 368.08 369.64

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend