images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • प्री ओपन सेसनमा नेप्से परिसूचक दोहोरो...

प्री ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

प्री ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

images
images
मंगलवार, भाद्र १८ २०८१
मंगलवार, भाद्र १८ २०८१
  • काठमाडौं । प्री ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ११.१६ अंकले बढेर २८३४.४२ विन्दुमा पुगेको हो।

    images
    images

    यो सेसनमा ८० वटा स्क्रिप्सको २६ हजार २१८ कित्ता सेयर १ करोड ८६ लाख ८ हजार ८९१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएका ५९ स्टक्सको मूल्य बढ्दा १३ वटाको  घट्यो भने बाँकी पाँचवटा स्टक्सको मूल्य यो समयमा स्थिर रह्यो।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend