images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • ५० घण्टादेखि अवरुद्ध मुग्लिन–नारायणघाट सडक एकतर्फी...

५० घण्टादेखि अवरुद्ध मुग्लिन–नारायणघाट सडक एकतर्फी खुल्यो

५० घण्टादेखि अवरुद्ध मुग्लिन–नारायणघाट सडक एकतर्फी खुल्यो

images
images
आइतवार, आश्विन ५ २०८२
आइतवार, आश्विन ५ २०८२
  • काठमाडौं ।  मुग्लिन–नारायणघाट सडक एकतर्फी खुलेको छ । पहिरोका कारण तुइन खोला नजिकै ५० घण्टादेखि अवरुद्ध सडक आइतबार दिउँसो एकतर्फी खुलेको हो । 

    images
    images

    डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेले शुक्रबार साँझ ६ बजेदेखि निरन्तर खसेको पहिरोले अवरूद्ध सडक एकतर्फी सञ्चालनमा आएको बताए । 

    पहिरो खसेको ठाउँ मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ पर्दछ ।  

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend