images

२०८३ आश्विन २४ गते

images
images
images

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

images
images
बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज(बिहिबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २१ पैसा र बिक्रीदर १४० रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ ।

    images
    images

    अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४० पैसा तोकिएको छ ।

    युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६६ रुपैयाँ ७२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ २७ पैसा  कायम गरिएको छ ।

    images
    images

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुनेसमेत जनाइएको छ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 140.21 140.81
    EUR  (European Euro) 1 166.01 166.72
    GBP  (UK Pound Sterling) 1 191.27 192.09
    CHF  (Swiss Franc) 1 178.25 179.01
    AUD  (Australian Dollar) 1 93.58 93.98
    CAD  (Canadian Dollar) 1 101.96 102.40
    SGD  (Singapore Dollar) 1 109.85 110.32
    JPY  (Japanese Yen) 10 9.59 9.63
    CNY  (Chinese Yuan) 1 19.74 19.82
    SAR  (Saudi Arabian Riyal) 1 37.37 37.53
    QAR  (Qatari Riyal) 1 38.47 38.63
    THB  (Thai Baht) 1 4.42 4.44
    AED  (UAE Dirham) 1 38.17 38.34
    MYR  (Malaysian Ringgit) 1 33.47 33.62
    KRW  (South Korean Won) 100 10.18 10.22
    SEK  (Swedish Kroner) 1 15.14 15.21
    DKK  (Danish Kroner) 1 22.24 22.34
    HKD  (Hong Kong Dollar) 1 18.03 18.11
    KWD  (Kuwaity Dinar) 1 459.74 461.70
    BHD  (Bahrain Dinar) 1 371.83 373.42
    OMR  (Omani Rial) 1 364.16 365.72

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend