images

२०८३ आश्विन २४ गते

images
images
images

यस्तो छ आजका लागि विदेशी मुद्राको विनियमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनियमय दर

images
images
शुक्रवार, भाद्र २७ २०८२
शुक्रवार, भाद्र २७ २०८२
  • काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले शुक्रबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ २२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । 

    images
    images

    अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ३० पैसा र बिक्रीदर ९३ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ७० पैसा र बिक्रीदर १०२ रुपैयाँ १४ पैसा तोकिएको छ । 

    यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ७८ पैसा र बिक्रीदर १९१ रुपैयाँ ५९ पैसा कायम गरिएको छ । 

    images
    images

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 141.22 141.82
    EUR  (European Euro) 1 165.03 165.73
    GBP  (UK Pound Sterling) 1 190.78 191.59
    CHF  (Swiss Franc) 1 176.64 177.39
    AUD  (Australian Dollar) 1 93.30 93.69
    CAD  (Canadian Dollar) 1 101.70 102.14
    SGD  (Singapore Dollar) 1 109.91 110.37
    JPY  (Japanese Yen) 10 9.54 9.58
    CNY  (Chinese Yuan) 1 19.82 19.91
    SAR  (Saudi Arabian Riyal) 1 37.64 37.80
    QAR  (Qatari Riyal) 1 38.74 38.91
    THB  (Thai Baht) 1 4.44 4.45
    AED  (UAE Dirham) 1 38.45 38.61
    MYR  (Malaysian Ringgit) 1 33.45 33.59
    KRW  (South Korean Won) 100 10.14 10.18
    SEK  (Swedish Kroner) 1 15.06 15.13
    DKK  (Danish Kroner) 1 22.11 22.20
    HKD  (Hong Kong Dollar) 1 18.13 18.21
    KWD  (Kuwaity Dinar) 1 462.17 464.13
    BHD  (Bahrain Dinar) 1 374.56 376.16
    OMR  (Omani Rial) 1 366.79 368.34

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend